दमकमा फेला परेको शवको पहिचान खुल्यो, दमक–८ की रमा तिवारी रहेको पुष्टि

3 days ago 59

झापा, १६ जेठ । झापाको दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि फेला परेको शवको पहिचान भएको छ ।

उक्त शव दमक–८ की रमा तिवारी रहेको उनका बुबाआमा...

पुरा समाचार पढ्नुहोस