दमकमा बोराभित्र फेला परेको शवको पहिचान खुल्यो, हराएकी रमाको हत्या भएको आशंका

3 days ago 60

विराटनगर । झापाको दमक नगरपालिका–१० स्थित सेतुमाडी क्षेत्रमा रतुवा खोलाको किनारमा बोराभित्र फेला परेको शवको पहिचान खुलेको छ। प्रहरीका अनुसार शव दमक नगरपालिका–८ बसन्तटोल निवासी २१ वर्षीया रमा तिवारीको हो। शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुन...

पुरा समाचार पढ्नुहोस