दमौलीमा भारतीय पर्यटक सवार कार दुर्घटना, चालकसहित तीन जना घाइते

3 weeks ago 93
काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार दिउँसो एक भारतीय पर्यटक सवार कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बीआर १० एबी ७७३९ नम्बरको भारतीय कार अनियन्त्रित भई दिउँसो करिब १ बजे दुर्घटनामा परेको जिल्...
पुरा समाचार पढ्नुहोस