दरबार हत्याकाण्ड छानबिन गर्ने गृहमन्त्रीको घोषणा

3 weeks ago 55

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्या काण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। मंगलबार साँझ गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले गरेका पहिलो चार निर्णयमध्ये एक रूपमा २०५८ सालमा भएको नारायणहिटी दरबार हत्या काण्...

पुरा समाचार पढ्नुहोस