काठमाडौं । दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीबाट बाहिरिने घोषणा गरेकी छन् । कम्पनीका अनुसार उनी आगामी असार १७ गतेदेखि आफ्नो जिम्मेवारीबाट अलग हुनेछिन् ।साढे चार वर्षभन्दा बढी समय दराज नेपालको नेतृत्व सम्हालेकी कुँवरले कम्पनीलाई उल्लेखन...