दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक अन्योलमा

3 weeks ago 40
काठमाडौं। आज बिहान ११:०० बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्षी र विपक्षी दलहरूको लगातारको विरोधका कारण अझै सुरु हुन सकेको छैन। प्रधानमन्त्री वालेन्द्र शाहको हालैको नेपाल-भारत सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले...
पुरा समाचार पढ्नुहोस