दाउन्नेको घ्युखोलामा भारतीय बस दुर्घटना, ६ महिला घाइते

2 weeks ago 56

१४ जेठ, नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका-२ घ्यूखोलामा भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ६ जना महिला घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार विहीबार करिब ४ बजे यूपी ६२ डीटी २७८० नम्बर...

पुरा समाचार पढ्नुहोस