दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला

57 minutes ago 61

१९ असार, काठमाडौं । दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला परेका छन् । राप्ती गाउँपालिका–६ माधगपुरस्थित तलाउमा सोही गाउँपालिका–६ मझेरिया बस्ने रामधनी चौधरीको शव भेटिएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको शव शुक्रबार मृ...

पुरा समाचार पढ्नुहोस