दीर्घायूकुमार श्रेष्ठले गरे प्राधिकरणका उपकार्यकारीसहित निर्देशकको जिम्मेवारी हेरफेर

1 hour ago 75

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले व्यवस्थापकीय कर्मचारी हेरफेर गरेका छन्।

श्रेष्ठले बुधबार उपकार्यकारी सहित विभिन्न निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। राजन ढकाल वितरण तथा ग्राहक...

पुरा समाचार पढ्नुहोस