दुई जना मृत फेला

3 weeks ago 81
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-३ चण्डोल डेरा गरी बस्ने दाङ घर भएकी ३३ वर्षीया ईशा नेपाल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्। झापाको अर्जुनधारा नगरपालिका-८ खानेपानी ट्याङकीस्थित सोह...
पुरा समाचार पढ्नुहोस