दुई महिनापछि भारतमा नेपाली चिया निकासीको अवरोध हट्यो, आउन थाल्यो अर्डर

6 days ago 59

विराटनगर। नेपाली चिया निर्यातमा गत वैशाख १८ देखि देखिएको भारतको अवरोध नीतिगत रूपमा हटेको छ।

भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले अब नेपालबाट आयात हुने चियामध्ये २० प्रतिशत नमुनाको मात्रै परीक्षण गर्ने व्यवस्था लागू गरेको...

पुरा समाचार पढ्नुहोस