दुई हजार वर्ष पुरानो किचकवध पुरातात्विक स्थलको उत्खनन जारी, चतुशाला संरचना फेला

3 weeks ago 48

विराटनगर । भद्रपुर नगरपालिकामा अवस्थित ऐतिहासिक किचकवध पुरातात्विक स्थलको उत्खनन तथा संरक्षण कार्य निरन्तर रूपमा अघि बढिरहेको छ। उत्खननका क्रममा करिब दुई हजार वर्ष पुरानो मानिएको महत्वपूर्ण वास्तु संरचना फेला परेको छ। पुरातत्वविद्हरूका अनुसार हालस...

पुरा समाचार पढ्नुहोस