दुबईमा सडक दुर्घटनामा कनकाईका युवाको मृत्यु

3 weeks ago 121
झापा :  वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स युएई गएका झापाका एक युवाको दुबईमा सडक दुर्घटनामा मृत्यु भएको छ। झापाको कनकाई नगरपालिका–स्थित लक्ष्मीपुरका २६ वर्षीय विवेक बस्नेतको दुबईमा भएको सडक दुर्घटनामा मृत्यु भएको परिवारले जनाएको छ।
पुरा समाचार पढ्नुहोस