काठमाडौं । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–४ को एक निम्न वर्गीय परिवारमा जन्मिएका अर्जुन तिम्सिना अहिले सयौं विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन्। भौगोलिक रूपमा दुर्गम ठाउँमा हुर्किए पनि सानैदेखि अध्ययनमा अब्बल र सहयोगी स्वभावका अर्जुनले आफ्नो ...