दुलालको बिदाइ, शर्मालाई विराटनगर महानगरको प्रशासनिक जिम्मेवारी

1 week ago 151

विराटनगर । विराटनगर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई भूमि व्यवस्था विभागमा जान लागेका योगेन्द्रप्रसाद दुलाललाई औपचारिक समारोहका बीच बिदाइ गरेको छ । महानगर परिसरमा बुधबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी त...

पुरा समाचार पढ्नुहोस