दुवै मृगौला फेल छोराको उपचारका लागि सहयोग माग्दै बुबा, खाना जुटाउन समेत कठिनाइ

3 weeks ago 45

विराटनगर । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–२ रामगञ्ज बेलहिया निवासी दिनेश कामत यतिबेला आफ्ना छोरा राहुल कामतको जीवन बचाउन सहयोगको याचना गर्दै विभिन्न ठाउँ धाइरहेका छन्। विगत दुई वर्षदेखि राहुल मृगौला रोगबाट पीडित रहेका छन् भने हा...

पुरा समाचार पढ्नुहोस