दूरसञ्चार प्राधिकरणको सम्पत्ति गैरकानुनी लिलाम गर्ने दुई जना पक्राउ, आपराधिक विश्वासघातको आरोप

3 weeks ago 220

काठमाडौं। सरकारको स्वामित्वमा रहेको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गराउने कार्यमा संलग्न दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

दूरसञ्चार प्राधिकरणको स्वामित्वमा रहेको सम्पत्ति विक्रीमा संलग्न भएको आरोपमा प्रहर...

पुरा समाचार पढ्नुहोस