देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश, पक्राउ पुर्जी स्वत: निष्क्रिय हुने ठहर

3 weeks ago 64

काठमाडौं। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरूलाई पक्राउ नगर्न सोमबार अन्तरिम आदेश दिएको ...

पुरा समाचार पढ्नुहोस