देउवा दम्पतीविरुद्ध जारी पक्राउ पुर्जी कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

3 weeks ago 65
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त आदेश दिएको हो । अदालतले काठमाडौं जिल्ला अदा...
पुरा समाचार पढ्नुहोस