देशका अधिकांश भू-भागमा बदली, पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

3 weeks ago 42
काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम ...
पुरा समाचार पढ्नुहोस