काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव तीव्र बन्दै गएकाले आज र भोलि देशका विभिन्न भागमा भारीदेखि धेरै भारी (मुसलधारे) वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुनी गतिविधि...