देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव: पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

3 weeks ago 170
काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र पूर्वी भू-भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय ...
पुरा समाचार पढ्नुहोस