काठमाडौं। नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव देखिएको छ। जसका कारण देशभरको मौसममा फेरबदल आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मधेश, बागमती र गण्डकी प्रदेश...