काठमाडौं। नेपालमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भएसँगै देशभर मौसममा व्यापक बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो भूभागका साथै कर्णाल...