देशभर मनसुन सक्रिय हुँदै: कोशीमा भारी वर्षा र तराईमा हुरीको सम्भावना

1 week ago 175
काठमाडौं। नेपालमा मनसुनी वायुको प्रभाव क्रमशः थप शक्तिशाली बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका अधिकांश भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रस...
पुरा समाचार पढ्नुहोस