देशभर मनसुनको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

3 days ago 268
काठमाडाैं। हाल देशभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव परिरहेको छ। यसको असर स्वरूप अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण रूपमा बादल लागेको छ भने कोशी र मधेश प्रदेशमा साधारणतया बदली रहेको छ। यतिबेला बागमती र गण्डकी प्रदेशका...
पुरा समाचार पढ्नुहोस