देशभर सक्रिय बन्यो मनसुन, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

4 days ago 162

काठमाडौं । यस वर्षको मनसुन अन्ततः देशका सबै प्रदेशमा फैलिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि मनसुनी प्रणाली पश्चिमी सीमासम्म पुगेसँगै कर्णाली र सुदूरपश्चिमसहित देशभर मनसुन सक्रिय बनेको हो ।

...
पुरा समाचार पढ्नुहोस