देशभर सडक सञ्जाल १ लाख किलोमिटर नाघ्यो, पूर्वाधार र सेवामा पहुँच विस्तार

2 weeks ago 51
काठमाडौँ । नेपालभर सडक पूर्वाधारको कुल लम्बाइ करिब १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। आर्थिक सर्वेक्षण २०८२-८३ ले देशको भौतिक पूर्वाधार विस्तार निरन्तर बढ्दै गएको देखाएको हो। सर्वेक्षणअनुसार संघीय सरकारमार्फत निर्माण भएका कालोपत्र सडकको घनत्व १३८.७ ...
पुरा समाचार पढ्नुहोस