देशभर २६३ प्रहरी चौकी जीर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैन : महानिरीक्षक कार्की

3 weeks ago 49

२५ जेठ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै उनले जीर्ण रहेको प्रहरी चौक...

पुरा समाचार पढ्नुहोस