मेष : दिन सामान्य छ । आज तपाईंको मिहिनेतको फल गुम्ने जोखिममा छ। शत्रु बढ्नेछन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट राहत मिल्नेछ। राजनीतिमा संकट आउनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ । वृष : पठनपाठनमा जोसजाँगर बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्...