रामेछाप। दोलखाको भीमेश्वर नगरपालिका-५ स्थित पिपलबोट नजिकै दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार राति भएको ...