काठमाडौं । इरानी विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोहामा इरानसँग भेटवार्ता गर्ने दाबीलाई अस्वीकार गरेको छ। बीबीसी फारसी सेवाका अनुसार, इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले “अमेरिकी पक्षसँग कुनै प...