दोहोरो अंकले घट्यो शेयर बजार, लगानीकर्ताको मनोबल कमजोर

3 weeks ago 70

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ। लगानीकर्ताको मनोबल कमजोर बन्दै जाँदा बजारमा दबाब देखिएको हो। सोमबार नेप्से परिसूचक २०.२७ अंक अर्थात् ०.७३ प्रतिशतले घटेर २ हजार ७३५.१४ विन्दुमा झरेको छ...

पुरा समाचार पढ्नुहोस