धनकुटा नगरपालिकाले ल्यायो ७६ करोड ६६ लाख २३ हजारको बजेट

1 week ago 103

८ असार, धनकुटा । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ७६ करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले चालुतर्फ ५७ करोड ३२ लाख ३६ हजार ३१५ रुपैयाँ र पुँजीगततर्फ १९ करोड ५३ लाख लाख ८६ हजार ६८५ रुपैयाँ विनियोजन गर...

पुरा समाचार पढ्नुहोस