धनकुटाका प्रजिअ शर्माद्वारा अरुण तथा तमोर कोरिडोरको अनुगमन, समयमै निर्माण सम्पन्न गर्न निर्देशन

1 hour ago 181

धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा जिल्ला सुरक्षा समितिका पदाधिकारी र आयोजना प्रमुखहरूले शनिबार अरुण कोरिडोर र तमोर कोरिडोरअन्तर्गत विभिन्न सडक खण्डको स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा निर्माणाधीन सडक आयोजना...

पुरा समाचार पढ्नुहोस