धनकुटा : धनकुटामा सञ्चालन भइरहेको १८औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लब प्रवेश गरेको छ। शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा गाईघाट युनाइटेड फुटबल क्लबलाई ३–१ गोलअन्तरले हराउँदै बिर्तामोडले अन्तिम ...