धनकुटाको हिलेबाट खैरो हिरोइन सहित एक जना पक्राउ

1 hour ago 83

धनकुटा । जिल्लाको धनकुटा नगरपालिका १ हिले स्थित बुद्द चोकबाट खैरो हिरोइन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी हिलेबाट खटिएको टोलीले गत असार १७ गते चेकजाँचका क्रममा संखुवासभा धर्मदेवी नगरपालिका–१ निवासी २९ वर्षीय अनिल घिसिङको...

पुरा समाचार पढ्नुहोस