धनकुटामा अवैध काठ बोकेको ट्याक्टर सहित चालक पक्राउ

3 weeks ago 52

धनकुटा । धनकुटा प्रहरीले अवैध रूपमा ओसारपसार गरिँदै गरेको साल र रुद्राक्षको चिरान काठसहित एक ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ।

गत जेठ २५ गते बिहान करिब ११ बजे धनकुटाको महालक्ष्मी नगरपालिका–७ क्षेत्रमा चेकजाँचका क्रममा ८७ क्युबिक फिट ...

पुरा समाचार पढ्नुहोस