धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

1 hour ago 37

काठमाडौं, ०८ असार । धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २ अर्ब ६४ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गर्दै पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ। नगर गौरवका आयोजना र युवा लक्षित कार्...

पुरा समाचार पढ्नुहोस