पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे माङहिम (मन्दिर) धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास भइरहेको छ। स्थानीय सामग्रीहरूको व्यापक प्रयोग गरी आठ रोपनी क्षेत्रफलमा माङहिमका विभिन्न संरचनाहरू धमाधम निर्मा...