यात्रुलाई हैरानी दिएको आरोपमा १० जना पक्राउ

1 hour ago 147

८असार, काठमाडौं । यात्रुलाई दु:ख हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले १० जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँहरुबाट १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धनुषाका...

पुरा समाचार पढ्नुहोस