काठमाडाैं। जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही भूभागमा अत्याधिक गर्मी बढ्ने र तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ। विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी र बागमती प्रदेशका ...