धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुलासा, दुई जना पक्राउ

3 weeks ago 61

२६ जेठ, धनगढी । कैलालीको धनगढीमा मृत भेटिएका युवकको हत्या भएको खुलेको छ । उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदी किनारमा बेवारिसे अवस्थामा फेला परेका २० वर्षीय राजकुमार रानाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्र...

पुरा समाचार पढ्नुहोस