काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका–७ सातकिलोस्थित सृष्टि क्रसर उद्योगमा कार्यरत एक कामदार मृत अवस्थामा फेला परेको छन्। नेत्रावती डबजोङ गाउँपालिका-१ कागुने घर भई उक्त क्रसरमा काम गर्ने ३५ वर्षीय दीपक मगर बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको ...