काठमाडौं। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८३ को अवसरमा कलाकारहरूले धान रोप्दै हिलो खेलेर असारको सांस्कृतिक उत्सव मनाएका छन्। सोमबार राष्ट्रिय लोकसञ्चारकर्मी नेपालद्वारा आयोजित ‘रोपाइँ उत्सव–२०८३’ मा विभिन्न कलाकारहरू सहभागी भई परम्परागत ...