नगदरहित र पारदर्शी अर्थतन्त्र बनाइने

3 weeks ago 63

२८ वैशाख, काठमाडौं । सरकारले आर्थिक कारोबारलाई नगदरहित बनाउने घोषणा गरेको छ । संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम २०८३/८४ मा अर्थतन्त्रलाई नगदरहीत र पारदर्शी बनाइने उल्लेख छ । ...

पुरा समाचार पढ्नुहोस