नयाँ पार्टी बनाउन लागेका धवल शम्शेरलाई राप्रपा प्रवक्ताले दिए यस्तो सुझाव

1 week ago 40
‘अरूलाई प्रश्न गरेर राजनीतिक जीवनको लामो समय व्यतित गर्नुभयो, अब प्रश्न तपाईंमाथि सुरू हुनेछन्। प्रश्नहरूबाट धुरूधुरू नरूँनु होला, रुँनु पर्दाको दिन फेरि फर्केर आउन ढिलो भइसक्छ कि, मिस्ड यु दाइ,’ उनले भनेका छन्।
पुरा समाचार पढ्नुहोस