नवराज-शारदा स्मृति समाजद्वारा तीन छात्रालाई छात्रवृत्ति प्रदान
2 days ago
91
काठमाडौँ : पण्डित नवराज शारदा स्मृति समाजले तीन छात्रालाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ।
पण्डित नवराज पौडेलको १०७औँ जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रमबीच छात्राहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो।
समाजका अध्यक्ष निर्मलराज पौडेलले प्रत...