नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-१ सिसेनी क्षेत्रमा मंगलबार अपराह्न आएको वर्षासहितको तीव्र गतिको हुरीबतासले ठूलो भौतिक क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार अचानक आएको ...