नवलपुरकाे देवचुलीमा दुई मोटरसाइकल ठोक्किँदा नेपाली सेनाका सिपाहीको मृत्यु

2 weeks ago 40

नवलपुर। नवलपुरको देवचुली नगरपालिका–१७ झरहीखोला स्थित पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा नेपाली सेनामा कार्यरत एक सिपाहीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार साँझ नारायणगढबाट कावासोतीतर्फ आउँदै...

पुरा समाचार पढ्नुहोस